आजै राजीनामा बुझाएका बिहारका मुख्यमन्त्री नितीशले आजै लिए फेरि मुख्यमन्त्रीको शपथ

आज बिहान मात्रै राजीनामा बुझाएका बिहारका मुख्यमन्त्री नितीश कुमारले आजै फेरि मुख्यमन्त्रीको शपथ लिएका छन्।

मुख्यमन्त्री कुमारले आज(आइतबार) बिहान राजभवन पुगेर राज्यपाल राजेन्द्र अरलेकरलाई आफ्नो राजीनामा बुझाएका हुनभने साझ फेरि मुख्यमन्त्रीको शपथ लिएका छन्।

उनले आजै भारतीय जनता पार्टी(भाजपा)सँग गठबन्धन गरेर ९औं पटक बिहार मुख्यमन्त्री पदको शपथ लिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर