एनसेल सेयर बिक्री प्रकरणमा छानबिन समितिले बुझायो प्रतिवेदन

एनसेल सेयर बिक्री प्रकरणमा छानबिन समितिले प्रतिवेदन बुझाएको छ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एनसेल सेयर बिक्री प्रकरणमा छानबिन समितिले प्रतिवेदन बुझाएको हो।

टंकमणि शर्मा नेतृत्वको समितिले डेढ महिना लगाएर अध्ययन गरेको प्रतिवेदन बुझाएका हुन्।

सरकारलाई जानकारी नदिएर एनसेलको सेयर खरिद बिक्री गरेको भन्दै संसद्‍मा छानबिनको माग उठेपछि सरकारले मङ्सिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *