कोशी केन्द्रमा राखेर सत्ता गठबन्धनको समीक्षा बैठक

सत्ता गठबन्धनको बैठक भर्खर सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धको बैठकमा राष्ट्रियसभाको निर्वाचनअन्तर्गत कोशी प्रदेशमा आएको मत परिणामबारे छलफल भएको हो।

सत्ता गठबन्धनको बैठकमा कोशीको मत परिणामबारे प्रारम्भिक र गम्भीर छलफल भएको र बैठकमा सबैको उम्मेदवार भएको हुनाले यसमा कसमा कसको के भयो भन्ने भन्दापनि अहिले प्रारम्भिक छलफल भएको बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर