एमाले सांसद नेम्वाङ अचानक बिरामी

एमालेका प्रतिनिधिसभा सांसद बसन्त नेम्वाङ अचानक बिरामी परेका छन्।

जिल्ला कमिटी ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन सदरमुकाम पुगेका उनी अचानक बिरामी भएपछि जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ।

थप उपचारका लागि उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ।

पूर्वमन्त्रीसमेत रहेका नेम्वाङ ताप्लेजुङका इन्चार्ज हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *