सम्पत्ति शुद्धीकरण मुद्दामा श्याम परदेशीले पाए सफाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा श्यामकृष्ण शाह उर्फ श्याम परदेशीले सफाइ पाएका छन्।

सोमबार विशेष अदालतले परदेशी र उनकी श्रीमती मन्जुदेवी शाहलाई सफाइ दिएको हो।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई सफाइ दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले परदेशीविरुद्ध ३ करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ र श्रीमतीविरुद्ध ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरि मुद्धा दायर गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *