प्रहरीका १०४५ सहायक हवल्दार हवल्दारमा बढुवाको लागि सिफारिस

नेपाल प्रहरीका एक हजार ४५ जना प्रहरी सहायक हवल्दारहरु प्रहरी हवल्दार पदमा बढुवाको लागि सिफारिस भएका छन् ।

बढुवा समितिको मंगलबार बसेको बैठकले जनपद प्रहरी तर्फका १०४५ जना सहायक हवल्दारहरुलाइ हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *