६१ किलो सुन प्रकरण : रोकाविरूद्ध डिफ्युजन नोटिस जारी

६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोल्पाकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।

उनीविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले ५ फेब्रुअरीमा डिफ्युजन नोटिस जारी गरेको हो।

हङकङबाट काठमाडौं ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा रोका संलग्न देखिएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ।

उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर