अलराउन्डर दीपेन्द्रले आइएल टी-२० खेल्ने

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईको आइएल टी-२० प्रतियोगिता खेल्ने भएका छन्।

उनी गल्फ जायन्टसबाट आइएल टी-२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ।

क्यानडा सिरिजबाट विश्राममा रहेका दिपेन्द्र आइएल टी-२० प्रतियोगिताका लागि आज नै त्यसतर्फ प्रस्थान गर्दैछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर