मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक अहिले ४ बजे बस्ने भएको हो।

बैठक नियमित भएको बैठकमा सरकारका काम कारवाहीको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर