सशस्त्रका ४ जना डीआईजीको काज सरुवा, को कहाँ ? (सूचीसहित)

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरीका ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुको काज सरुवा गरेका छन् ।

डीआईजी गणेशबहादुर ठाडामगरलाई नम्बर–३ गढीमाई मुख्यालय मकवानपुरमा सरुवा गरिएको छ ।

नम्बर–६ बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराई पठाइएको छ । लक्ष्मणबहादुर सिंहलाई प्रधान कार्यालयस्थित सीमा सुरक्षा विभाग र प्रदीपकुमार पाललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर