प्रहरीका १६ एसएसपीको सरुवा, ललितपुर र मानव बेचबिखन ब्यूराे प्रमुख फेरिए

नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ २६ गतेको निर्णयअनुसार एसएसपीहरुको सरुवा गरिएको हो ।

सरुवा अनुसार एसएसपी शेखर खनाल जिल्ला प्रहरी परिसर ललितपुर र ओमबहादुर राना मानव बेचबिखन ब्यूरो प्रमुख बनेका छन् । ललितपुरमा रहेको सिद्धिविक्रम शाहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । यस्तै ब्यूरोमा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएको छ ।

हेर्नुहोस् सूची:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *