अख्तियार स्थापना दिवसको अवसरमा ७ जना पुरस्कृत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३औं स्थापना दिवसको अवसरमा ७ जनालाई पुरस्कृत गरेको छ।

सो अवसरमा आइतबार आयोजित कार्यक्रममा पत्रकारहरू मातृका दाहाल,सुवास गोतामे, अजय अनुरागी र सुदर्शन आचार्य पुरस्कृत भएका हुन्।

यस्तै, सीडीई राजेकुमार दास, प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकी र उपन्यायाधिवक्ता निरञ्जन स्थापितलाई पनि अख्तियारले पुरस्कृत गरेको छ।

उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर