विदेशी मुद्राको विनिमय दर, कुन देशकाे मुद्रा कतिमा हुँदैछ खरिद बिक्री ?

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.६० रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.३९ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.१५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.८७ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *