चालु आर्थिक वर्षमा करिब ८७ प्रतिशत मात्र खर्च हुने अनुमान (पूर्णपाठसहित)

सरकारले चालु आर्थिक वर्षमा कुल खर्चको करिब ८७ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको छ।

सोमबार चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आवमा कुल खर्चको ८७.३७ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको बताएका छन्।

चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने बताएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *