वर्ष २०८१ : वर्षभरी यी दिन हुनेछ सरकारी बिदा

नयाँ वर्ष २०८१ मा हुने सरकारी बिदा सार्वजनिक भएको छ।

गृह मन्त्रालयले गत २९ गते राजपत्रमा सूचना प्रकाशन गर्दै नयाँ वर्ष २०८१ को बैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरी सबै सरकारी तथा सार्वजनिक कार्यालयको बिदा तय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *