टुँडिखेलमा पत्रकारलाई प्रवेश निषेध

प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा सरकारले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश गर्न निषेध गरिएको छ।

भित्र छिर्न नदिइएपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर गेटमा उभिएका छन्।

सरकारले निमन्त्रणा गरेकाबाहेकका पत्रकारलाई भित्र छिर्न नदिइएको पीडित पत्रकारहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर