दाेलखा केन्द्र बनाएर भूकम्प

दाेलखा केन्द्र बनाएर मंगलबार बिहान भूकम्प गएकाे छ।

दाेलखाकाे हाट डाँडा केन्द्र बिन्दु बनाएर ४ दशमलव १ म्याग्नीच्यूड क्षमताकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

भूकम्प मंगलबार बिहान ४ बजेर ५८ मिनेटमा गएकाे हाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर