४३ जना सहसचिवको सरुवा र पदस्थापन

सरकारले उपसचिवबाट बढुवा भएकासहित ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रिपरिषद्को १४ फागुनमा बसेको बैठकले बढुवा गरेका २९ जनासहित ४३ सहसचिवको पदस्थापन तथा सरुवा भएको हो ।

सरुवामा अन्तरमन्त्रालय बाहेक गृहमा आउनेहरु धेरै रहेका छन् ।

हेरौं सरुवा सूची:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *