कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बिहान १० बजे बैठक बस्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

सत्ता गठबन्धनमा पछिल्लो समय देखिएको असमझदारीपछि देउवाले बैठक बोलाएका हुन् । राष्ट्रियसभा अध्यक्षमा दाबी, मन्त्रीहरूको कार्यसम्पादनलगायत विषयले गठबन्धनमा समस्या उत्पन्न भएको छ ।44

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर