सरकारमा सहभागी हुन जनमतलाई ओलीको निम्तो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई नयाँ गठबन्धन सरकारमा सहभागी हुन निम्तो दिएका छन् ।

सोमवार बिहान ओली निवास बालकोट पुगेका राउतलाई ओलीले सरकारमा आउन निम्तो दिएका हुन् ।

ओलीको प्रस्तावमा तत्काल कुनै जवाफ भने नदिएको राउतले बताए । पार्टीको बैठक बसेर त्यस विषयमा निर्णयगरी जानकारी गराउने भन्ने जवाफ राउतले दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *