कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपटि कांग्रेसका उपसभापति धनराज गुरुङले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएको सञ्चारकर्मीलाई बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *