नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, को कहाँ (सूचीसहित)

नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सूची 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *