गणतन्त्र दिवसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका ४८२ जनाको नामावली सार्वजनिक

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद मिनाहा गरेका ४ सय ८२ जनाको नाम राजपत्रमा प्रकाशित भएको छ । गत जेठमा सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले उनीहरूको बाँकी कैद माफी गरेका थिए ।

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/२/१२ को बैठकको सिफारिशमा मिति २०८०/२/१५ गतेदेखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बू समेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरी समेतका सात जना गरी कुल जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको छ,’ राजपत्रमा उल्लेख छ ।

यस्तो छ नामावलीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *