सुनको मूल्य चार सयले घट्यो

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुन आज एक लाख ३० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तोलामा एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर