नेपाल प्रहरीका १९ इन्स्पेक्टरहरू डीएसपीमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले आफ्ना १९ जना प्रहरी निरीक्षक ( इन्स्पेक्टर) हरूलाई नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेकाे छ।

प्रहरी प्रधान कार्यालयमा बुधवार अवेर रातीसम्म बसेकाे बढुवा समितिले निकै रस्साकस्सीपछि उनीहरूकाे बढुवा सिफारिस सूची सार्वजनिक गरेकाे हाे ।

हेराैं बढुवा सिफारिस सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर