मलेसियाविरुद्ध नेपालले पहिला बलिङ गर्ने

ओमानमा भइरहेको एसीसी प्रिमियर कपमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । टस जितेर मलेसियाले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपालले प्रतियोगिताको पहिलो खेल खेल्न लागेको हो । नेपालको टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *