![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
अछाममा आगलागी हुँदा दुई नाबालकको मृत्यु
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![अछाममा आगलागी हुँदा दुई नाबालकको मृत्यु](https://www.pardafas.com/wp-content/uploads/2023/12/01-fire-aaglagi.jpg)
सांकेतिक तस्बिर।
अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो ।
स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी छ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
प्रतिक्रिया