३४ शाखा अधिकृत उपसचिवमा बढुवा (सूचीसहित)

सरकारले ३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको बढुवा गरेको हो ।

बढुवाको आधार नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकन रहेको मन्त्रालयको जनाएको छ । मन्त्रालयले मंगलबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बढुवा भएकाको सूचीसहित पत्राचार पनि गरेको छ ।

यस्तो बढुवा हुनेहरुको नामावलीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर