६ नेपाली महिला क्रिकेटरले मलेसिया सुपर वुमेन्स कप खेल्ने

नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिता आगामी अप्रिल २४ देखि मे ५ सम्म हुनेछ ।

नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, रूबिना क्षेत्री, सीता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले सुपर वुमेन्स कप खेल्न लागेका हुन् । उनीहरुले कुन टिमबाट खेल्नेबारे क्यानले खुलाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर