राअवि प्रमुख थापा चीन भ्रमणमा जाँदै

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा चीन भ्रमणमा जाने भएका छन् । उनी यही वैशाख १२ मा भ्रमणमा जान लागेका छन् ।

भ्रमण दलमा एआइजी (सह अनुसन्धान निर्देशक) ओम जोशी र एसपी वासु सिग्देल पनि सहभागी हुनेछन् । चिनियाँ गुप्तचर निकायको निमन्त्रणमा भ्रमणमा जान लागेका थापा चार दिन चीनमा रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *