इलाम उपनिर्वाचन : यस्तो देखियो कांग्रेसको चुनावी प्रचार (तस्बिरहरु)

इलाम २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा यतिबेला दलहरु प्रचारप्रसारमा व्यस्त छन् । एमाले नेता सुवास नेम्वाङको निधनपछि रिक्त रहेको उक्त क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो ।

चुनावी मैदानमा कांग्रेसबाट डम्बर खड्का उम्मेदवार छन् । कांग्रेसले शनिबार ठूलो संख्यामा आफ्ना समर्थकसहित इलाममा प्रचार कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रममा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि सहभागी भएका थिए ।

यस्तो छ तस्बिरहरुः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर