डिभिको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२५ को नतिजा आज सार्वजनिक हुने भएको छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।

वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *