एसपी तिमल्सिना सिन्धुली नगएपछि काफ्लेको काज सरुवा

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा भएको छ ।

त्यहाँ कार्यरत एसपी बिनोद शर्मालाई कारबाहीस्वरुप हटाएपछि काफ्लेलाई खटाइएको हो ।

यसअघि एसपी अर्जुन तिमल्सिनालाई सिन्धुली पठाउने तय भएको थियो । तर, उनले त्यहाँ जान अनिच्छा देखाएपछि काफ्लेलाई खटाइएको हो ।

काफ्ले प्रहरी एकेडेमीमा कार्यरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *