न्याय सम्पादन समयमै नहुनु पनि अख्तियारको दुरूपयोग : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीले न्याय सम्पादन समयमै नहुनु अख्तियारको दुरूपयोग भएको बताएका छन् ।

बुधवार सामाजिक सञ्जाल फेसबुकमा भण्डारीले सो बताएका हुन् । उनले क्रिकेटर सन्दिप लामिछानेको हकमा पनि सोही भएको हो कि ? भन्ने प्रश्न समेत गरेका छन् ।

फेसबुकमा उनले लेखेका छन्-

न्याय सम्पादन समयमै नहुनु पनि अख्तियारको दुरूपयोग हो । नेपालका प्रतिष्ठित क्रिकेट खेलाडी सन्दिप लामिछानेको हकमा पनि सोही भएको हो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर