रोष्ट्रम घेर्दै प्रतिनिधि सभाको बैठकमा काँग्रेसको नाराबाजी, बैठक स्थगित

प्रतिनिधि सभाको शुक्रबारको बजेट अधिवेशनका लागि बसेको बैठक स्थगित भएको छ। राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गर्ने क्रममा कांग्रेसले बिरोध जनाएको थियो।

कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गरेको थियो। तर, राष्ट्रपति कार्यालयको पत्र पढ्न सभामुख उद्दत भएपछि नाराबाजी गर्दै

कांग्रेसका सांसद बेलसम्म पुगेका थिए।

यसपछि बैठक १५ मिनटका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर