६० सहसचिवको सरुवा (सूचीसहित)

सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरुवाको निर्णय गरेको हो ।

विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सहचसचिवहरूको सरुवा भएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ ।

बाग्मतीको सामाजिक विकास मन्त्रालयका सहसचिव भीष्मकुमार भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै, मधेशी आयोगका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ ।

मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तो छ सरुवाको सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर