सम्पत्ति सार्वजनिक गर्दै प्रधानमन्त्री र मन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको सम्पत्ति विवरण ३० जेठमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गर्ने निर्णय गरेको हो।

‘वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने,’ मन्त्रिपरिषद्का निर्णयमा भनिएको छ।

यस्ता छन् बैठकका अन्य निर्णयहरुः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *