प्रतिनिधिसभा बैठक सुरु, गृहमन्त्री लामिछानेले सम्बोधन गर्दै

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

दलहरूबीच रस्साकस्सीबीच प्रतिनिधि सभाको बैठक साँझ सुरु भएको हो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *