
सन्दीपले पाएनन् अमेरिकाको भिसा

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जालमार्फत अमेरिकाले भिसा दिन अस्वीकार गरेको बताएका हुन् ।
भिसा नपाएपछि उनी अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन नपाउने भएका छन् । बलात्कार मुद्दामा हालै उच्च अदालत पाटनबाट सफाइ पाएका लामिछानेले विश्वकप खेल्ने अपेक्षा गरिएको थियो ।
नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले उनलाई अमेरिका पठाउने प्रक्रिया सुरु गरेको पनि थियो । तर, विगतको भिसा रद्द गरेको अमेरिकाले उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया