प्रधानमन्त्री प्रचण्डद्धारा लुम्बिनीमा फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनीमा आयोजित फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझको उद्घाटन गरेका छन् ।

बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र  लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा आयोजित फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझको बुधबार उद्घाटन प्रधानमन्त्री प्रचण्डले गरेको उनको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *