आगामी आवको बजेट जेठ १५ मा दिउँसो १ बजे

नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए ।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे ।

प्रतिक्रिया

2 thoughts on “आगामी आवको बजेट जेठ १५ मा दिउँसो १ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर