सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन, गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न माग

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज काठमाडौंमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी बचत अपचलन प्रकरणमा छानबिनको माग गर्दै प्रदर्शन गरेको हो ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठन र सहकारीको बचत फिर्ता लगायतको माग पनि राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर