![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
खोलामा बगेर दुई जना बेपत्ता
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![खोलामा बगेर दुई जना बेपत्ता](https://www.pardafas.com/wp-content/uploads/2022/10/Paudi-Bepatta.jpg)
सांकेतिक तस्बिर।
दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुईजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । दुवै जना नातामा काकी भतिजा पर्छन् ।
प्रतिक्रिया