पाकिस्तानमा आतंकवादी हमलामा ७ सैनिकको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादीहरूले सुरक्षा बललाई लक्षित गर्दा सात सैनिकको मृत्यु भएको छ ।

इन्टर सर्भिस पब्लिक रिलेसन्स पाकिस्तानी सेनाको मिडिया शाखाल प्रान्तको लक्की मारवत जिल्लामा सुरक्षा बलको गाडी नजिकै भएको बम विस्फोटमा एक वरिष्ठ अधिकारीसहित सात सेनाको मृत्यु भएको जनाएको हो । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *