नाउपा अध्यक्ष विवादको मुद्दा न्यायाधीश शर्मा र भट्टराईको इजलासमा
९ वैशाख २०८१ ११:५६
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष विवादको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा सो मुद्दाको पेशी तोकिएको छ ।
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेपछि चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् । पुस २७ मा कैलालीको टिकापुरमा भएको महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।
- ललितपुर मेयर कप महिला क्रिकेट : लगातार चौथो पटक एपिएफ च्याम्पियन
- सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्दछ : काँग्रेस नेता रिजाल
- सरकारलाई विज्ञहरुले भने– ‘पहिरोबाट वर्षेनी ३ सय नेपालीले ज्यान गुमाउँछन्, न्युनिकरणमा चासो दिँदैन’
- म ‘कम्फर्ट जोन’ भए आफैं चुनौती खडा गरेर अघि बढ्न चाहन्छुः भारतीय प्रधानमन्त्री मोदी
प्रतिक्रिया