यी हुन् नेपाली कांग्रेसकाे समानुपातिक सूचीमा अटाएका नेताहरू

निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीलाई लिए नेपाली कांग्रेसभित्र असन्तुष्टी देखिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षले एकलौटी रुपमा आफू निकट मात्रै व्यक्तिहरुलाई समानुपातिकतर्फको सूचीमा राखेको भन्दै शेखर कोइराला पक्षले विद्रोहको चेतावनी दिएको छ ।

शनिबार राजधानीमा भएको कोइराला पक्षको भेला सूची नसच्याए विद्रोह गर्ने चेतावनी दिएको हो । उनीहरुले कम्तीमा ४० प्रतिशत आफ्नो पक्षमा नेताहरु समानुपाति सूचीमा हुनुपर्ने माग गरेका छन् ।

असोज १६ गतेसम्म समानुपातिक सूची सच्चाउन पाउने छन् ।

समानुपातिकको सूचीमा प्रधानमन्त्री पत्नि आरजु देउवा, गृहमन्त्री पत्नि मञ्जु खाँण, पूर्व उपसभापतिहरु विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, सह महामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार, पूर्व मन्त्री आनन्दप्रसाद ढुंगाना, पूर्व राष्ट्रपति रामवरण यादवका पुत्र चन्द्रमोहन यादवसहिता नेताहरु रहेका छन् ।

त्यसैगरी रोमी गौचन थकाली, व्यापारी अनिल रुगांटा, पूर्व राज्यमन्त्री तथा म्यानवापर व्यवसायी टेकबहादुर गुरुङ,मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्याल, पूर्व मेयर मदनकृष्ण श्रेष्ठ,भारतका गृहमन्त्री अमित शाहका पूर्व स्वकीय सचिव सन्दीप रानासम्म रहेका छन् ।
त्यसैगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियार, पूर्व मेयर कान्तिका सेजुवाल पनि समानुपातिक सूचीमा रहेका छन् ।

को-को परे कांग्रेसको समानुपातिक सूचीमा

विमलेन्द्र निधि
फरमुल्लाह मन्सुर
जीवन परियार
डा. प्रकाशशरण महत
आनन्दप्रसाद ढुंगाना
डा. चन्द्रमोहन यादव
अनिल रुगांटा
गोपालमान श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ
टेकप्रसाद गुरुङ
मोहन राई
रोमी गौचन थकाली
कर्माछिरिङ शेर्पा
दिपक लामा
कमोड सुब्बा
सनत मुर्मु
जगतबहादुर तामाङ
देवीराम पुन
सन्दीप राना
केशरमान रोका
ललितसिंह बोहरा
टेकबहादुर नाम्जाली मगर
गोविन्द भट्टराई
बालकृष्ण पाण्डे
बसन्त भट्ट
राम भट्टराई
डिल्लीराज कार्की
भरतराज वाग्ले
केदारनरसिंह केसी
भीम थपलिया
दामोदर गौतम
किरण गिरी
सरोज थापा
खुमाप्रसाद अर्याल
कीर्तिबहादुर खड्का
जयपति रोकाय
हस्तबहादुर मल्ल
नरेशबहादुर सिंह
लोकराज अवस्थी
भरतबहादुर स्वाँर
जनकबहादुर बम
डा. सुरेशकुमार कनोडिया
रामचन्द्र कोइरी मौर्य
मुख्तबहादुर महतो
अब्दुल सतार
अलाद्दिन हुसेन
योगेन्द्र चौधरी
चमुनारायण तबदार
हरिकृष्ण घोस
खेम डगोरा चौधरी
जीवन राना
रामकुमारी चौधरी
राकेश सिंह

 

डा.आरजु राणा देउवा
मञ्जु खाँण
अम्बिका बस्नेत
प्रतिमा गौतम
रमा कोइराला पौडेल
सरस्वती अर्याल तिवारी
कान्तिका सैजुवाल
सरस्वती बजीमय
अञ्जनी श्रेष्ठ
लिला बोखिम
मिनाकुमारी लामा
सरु लामा
समिता खड्की
गंगा अवाल
सपना राजभण्डारी जोशी
रेनका काउचा मगर
तिर्थकुमारी गुरुङ
सरस्वती गुरुङ
मनोरमा शेरचन
लालकुमारी राना
सीताकुमारी राना
मधु जवेगु
मैना रावल कार्की
सुशीला भट्ट मिश्र
विद्यादेवी तिमल्सिना
रुक्मिणी घिमिरे
मधु शाही
अनिता ढुंगाना शाह
सुशीला उप्रेती
लक्ष्मी थापा
उमा दाहाल
किरण कोइराला
विमला योगी
कृष्णदेवी गिरी

हरिशरण नेपाली
विन विश्वकर्मा
गोविन्द परियार
मानवहादुर नेपाली
आशा विक
लोकबहादुर विश्वकर्मा
डम्बर सुनार
रुपा विक
शान्ति परियार
विष्णुमाया परियार
कोपिला विक
सिता मिजार

जावेदा खातुन जागा
कल्पना चौधरी
जस्मिन मण्डल
विनाकुमारी थनेत
नागिना यादव
मुख्ता यादव
निनु कर्ण
मिनाक्षी झा
रेणु यादव
किरण शर्मा झा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर