विवेकशील साझाका नेता पुरुषोत्तम ढुंगेल कांग्रेस प्रवेश

विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई बिहीबार एक कार्यक्रमका बीच कांग्रेस नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

नेता ढुंगेल २०७४ सालको प्रदेश सभा निर्वाचनमा काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए । ३० वर्ष लामो कांग्रेसको राजनीति छाडेर विवेकशील साझामा प्रवेश गरेका नेता ढुंगेल पुनः कांग्रेसमै फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर