काठमाडौंमा भूकम्पकाे धक्का

काठमाडौंमा भूकम्पकाे धक्का महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

गूगलका अनुसार भोटेकोशीबाट १७ किलोमिटर आसपास केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको धक्का नेपालसहित भारत र चीनमा पनि महसुस गरिएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर