अब लाखौं जितेर भाग्यको कायापलट गर्न ३ दिन मात्र बाँकी

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तीन दिन मात्र बाँकी रहेको छ।

यस योजनाको भरपुर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न छिटो किन्नुहोस् टीभीएसमा कुनै पनि दुईपांग्रे सवारी साधन। यो योजनामार्फत धेरै ग्राहकहरूले नगद पुरस्कार तथा उपहारहरू पाउन सफल भइसकेका छन्। नकिन्दै एक लाख, किन्दा दश लाख प्राप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन आजै किन्नुहोस् टीभीएसका कुनै पनि दुईपांग्रे सवारी साधन। यसका साथै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियलमी सी३० स्मार्ट फोन र २५ प्रतिशित डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआईमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरू पनि यस योजनामा समावेश छन्।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रूपमा स्थापित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर