जेरुसेलममा इजरायली चुनावको मतगणना भइरहेका बेला छुरा प्रहार गरेर प्रहरीको हत्या

जेरुसेलमको पुरानो शहरमा एक आक्रमणकारीले बिहीबार एक जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरी हत्या गरेको छ ।

आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको इजरायली प्रहरीले जानकारी दिएको छ ।

इजरायली चुनावको अन्तिम मतगणना भइरहेको बेला प्रहरी अधिकारीको हत्या भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *